
अदालतको आदेश नमानेपछि उनलाई उक्त सजाय सुनाइएको हो । ब्रिउडोले सुरुमा उनकी पूर्व पतिसँग नौ वर्षिया छोरालाई खोप दिन मानेपनि पछि भने खोप दिएकी थिइनन् ।
ब्रिउडोको पूर्व पतिलाई अस्थायी हिरासतमा राखिएको छ । यी दम्पत्तिलाई बच्चालाई खोप नलगाएको वा ढिलो गरेको भन्दै कानुनी कारवाही गरिएको बताइएको छ ।
अमेरिकामा मिसिगन राज्य बालबालिकालाई खोप नदिने राज्यमा निकै अगाडि पर्छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्