ट्र्याक्टरलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु • Image Khabar Image Khabar


ट्र्याक्टरलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु


Imagekhabar
२१ आश्विन २०७४, शनिबार ०९:३७

ट्र्याक्टरलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु

मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे१त ५१०९ नम्बरको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ७८६४ नम्बरको बसले ठक्कर दिँदा ट्र्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अन्य दुई जना घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्