गायिका आस्था राउत अस्पताल भर्ना

गायिका आस्था राउत अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

गायिका आस्था राउत चार दिन हिरासतमा

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

गायिका आस्था राउत पक्राउ

गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

स्मितासँग गायक मोहन राई: शीर्ष गीतमा जम्यो जोडी

स्वरमा गायक राईलाई स्मिताले शीर्ष गीत, मेलिना राईले ‘माया गर्नु छ’ र सहसचिव श्रवणकुमार तिमल्सिनाले एउटा राष्ट्रिय गीतमा साथ दिएका छन् ।

बैंककमा प्रिंयका कार्कीको 'मस्ती', दिइन 'ब्याचलर पार्टी'

नायिका प्रिंयका कार्की बेला बेलामा चर्चामा आउने गर्छिन् । उनलाई स्क्याण्डल गरिराख्ने नायिकाका रुपमा पनि चिनिन्छ ।

नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड हुँदै

नेपालभाषा चलचित्र क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विधा र पुरस्कार समेटिएकोे अवार्ड भएको दाबी गरे ।

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न प्रशासनले आज प्रहरीलाई अनुमति दिएको हो ।

ऐतिहासिक पुतली नाँच प्रचारप्रसारको अभावमा ओझेलमा

बार, तिथि र मिति हेरेर मात्रै माघको १ देखि ९ गतेसम्म मनाइने गरिन्छ । गाउँगाउँमा यातायातको सञ्जाल जोडिएसँगै म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, पर्वत, लगायतका ठाउँबाट यो नाच हेर्न आउन थालेका छन् ।

‘चल न माया चल’मा जुना सुन्दास र टीकटक स्टारको दमदार डान्स(भिडियो)

बिगत दुई दशकदेखि लोक गीत संगीतमा छुट्टै पहिचान बनाएका सुवेदीले करिब सात वर्षको अन्तरालपछि आफ्नै स्वर, शब्द र संगीतमा नयाँ गीत ल्याएका हुन् ।

अजय देवगनको ‘तान्हाजी’ले कटायो १९ करोड रुपैंयाँ

अजयका धेरैजसो फिल्म रोहित सेट्टीले निर्देशन गरे पनि यो चाहीं ओम रावतले निर्देशन गरेका छन् । फिल्म सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित छ ।