२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जुवा खेल्दाखेल्दै ८ जना समातिए


0
Shares

धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बूढामगरले जानकारी दिए ।

उनले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताए ।

जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस