२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


८८ किलो सुन तस्करीकान्डः कांग्रेसको समानुपातिक सूचीमा सिफारिस तामाङ पक्राउ


0
Shares

सोमबार काठमाडौंको स्वयम्भूबाट नेपाल-केरुङ व्यापार संघका अध्यक्षसमेत रहेका तामाङलाई प्रहरीले पक्रेको हो ।

नेपाली कांग्रेसमा आवद्ध रहेका तामाङलाई सो पार्टीले रसुवाबाट समानुपातिक सूचीमा सिफारिससमेत गरेको थियो ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सुन मालिक चिनियाँ दम्पती फरार छन् ।

तामाङ चिनियाँ दम्पतीसँग निकट रहेको प्रहरीको भनाइ छ ।