
तस्बिर फाइल
महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको छ ।
बुधबार परिसरभित्रै रहेको पानीट्यांकीमा पटका नस्ट गरिएको हो ।
यस्तै, जुवा खेलिरहेको अवस्थामा मंगलबार बत्तिसपुतलीबाट १३ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट करिब १२ लाख रुपैयाँ बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्