Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


२६ जुवाडे समातिए


0
Shares

खानतलासी गर्दा उनीहरुबाट रु. ९ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए ।

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । रासस