
विगत चार वर्षदेखि लक्ष्मी बैंकले वार्षिकरुपमा गर्दै आइरहेको प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आयोजना हुनेछ ।
३ बाइ ४ हेन्डिक्याप स्टेबलफोर्ड फरम्याटमा जम्मा १८ होलमा प्रतियोगिता खेलिनेछ ।
विभिन्न विधामा गरी १०० भन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने आयोजक लक्ष्मी बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्