
योसँगै पछिल्लो तीन महिनामा मोरङ कारागारमा मृत्यु हुने कैदीबन्दीको संख्या १० पुगेको छ । एक साताको अवधिमा तीनजनाको मृत्यु भइसकेको छ ।
मोरङ कारागारका प्रशासन प्रमुख प्रेम सापकोटाकाअनुसार मोरङको उर्लाबारी–६ का ५७ वर्षीय टेकबहादुर दर्जीको शुक्रबार राति मृत्यु भएकोे हो ।
गत कात्तिक ७ गतेदेखि श्वासप्रश्वास र मुटुरोगबाट पीडित उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्