
अव्यवस्थितरुपमा बसोबास गर्दै आएका १३ नम्बर वडाका ७ घरमा उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा र उपप्रमुख मञ्जु भण्डारीले शनिबार नम्बर प्रदान गरेका हुन् ।
उपमहानगरपालिकाले धरानका २० ओटै वडामा बसोबास गर्दै आएका सुकुम्वासीलाई वडा कार्यालयमार्फत् घर नम्बर वितरण गरी लालपुर्जा उपलब्ध गराउनसमेत प्रक्रिया अगाडि बढाइने नगरप्रमुख सुब्बाले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्