
शिशुको शव सिलिखान नजिकै रहेको सोनाम होटलको अगाडि झाडीमा फेला परेको हो । स्थानीयवासीले घाँस काट्ने क्रममा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शिशुको शव परीक्षणका लागि इलाम अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्