Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


मेलम्चीमा प्रेसरकुकर बम निष्कृय तुल्याइयो


0
Shares

                                                        प्रतीकात्मक तस्वीर

यसैगरी मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित बाटोमा प्रेशर कुकरमा खतरा लेखी राखेको छ भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली खटि गई डिष्जोजका लागि नेपाली सेनाको जगदल गण मेलम्चीसँग समन्वय गरिरहेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।