Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


५० हजार रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर पक्राउ


0
Shares

सिँचाइ विकास डिभिजन कार्यालय कास्कीमा कार्यरत् इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता रमेश ढकालले कार्यालयबाटै भुर्तेललाई पक्राउ गरेको जानकारी दिए ।

कार्यालयसँगै रहेको निवासबाट भुर्तेलले घुस लिएको रकम पनि बरामद भएको ढकालले बताए ।