१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ


0
Shares

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार उनीहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो ।

यस्तै ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्न खोज्ने दुईजनालाई पनि पक्राउ गरिएको छ ।

उपत्यकामा बुधबार सवारी नियम उल्लंघन गर्ने १,९८६ जना चालक कारवाहीमा परेका ट्राफिक प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

मंगलबार यस्तो कारवाहीमा पर्नेको संख्या १,८५२ थियो ।