नेपाली कांग्रेस सर्लाहीले बिहीबार मलंगवामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउनुपर्ने जिकिर गरे ।
देउवाले कांग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेसी जनतालाई थप अधिकारसम्पन्न बनाउने उनको आश्वासन थियो ।
प्रतिक्रिया दिनुहोस्