१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार


0
Shares

स्याङ्गजाबाट पठाइएको समाचारमा जनाइए अनुसार भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ः३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो ।

बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस उनको गाडी उनको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि सो विस्फोट भएको थियो ।

करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सबार गाडि गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।