Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


ईन्टरनेसनल सिरिज ब्याडमिन्टन काठमाडौंमा, नेपाल स्वर्ण पदकबिहीन


0
Shares

प्रतियोगिताको पाँचमध्ये तीन स्पर्धा पुरुष सिंगल्स, महिला डबल्स र मिक्स्ड डबल्समा भारतले उपाधि जित्दा चीनले महिला सिंगल्स र सिंगापुरले पुरुष डबल्समा उपाधि जितेको छ ।

नेपाली खेलाडीहरु मिक्स्ड डबल्समा मात्र फाइनलमा पुगेका थिए ।

फाइनलमा पुगेका दीपेश धामी र शोभा गौचनको जोडी भारतीय खेलाडीहरु भी देवलेकर र हरिका भेलुदुर्थीको जोडीसँग २१-१५ र २१-७ को सोझो सेटमा पराजित भएको हो ।