Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


धनकुटामा राष्ट्रिय तेक्वान्दो हुने


0
Shares

बिहीबार धनकुटामा पत्रकार सम्मेलन गरी माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सन्चालन गर्ने तयारी भइरहेको जानकारी दिइयो ।

प्रतियोगितामा १७० खेलाडी, १५ प्रशिक्षक तथा २५ रेफ्री सहभागी हुनेछन् । प्रतियोतिा स्थानीय कबर्ड हलमा हुनेछ ।

प्रतियोगिताका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।