
जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले बिहीबार विदुर गिरीलाई बालिका बलात्कार गरेको कसूरमा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
अपांगतायुक्त पीडकले बालिकालाई चकलेट दिई ललाइफकाई घरमै बलात्कार गरेका थिए । घटनामा संलग्न दोषीमाथि गत कात्तिक ३ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्