
‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु गोलरहित बराबरीमा रोकिएका हुन् ।
बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेरफालेका थिए ।
दोस्रो लेगको खेल यही जनवरी २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्