
प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।
भारत र भुटानका १/१ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् ।
शनिबारको उद्घाटन खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिडने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्