२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिका, जापान पठाइदिने भन्दै ठग्ने पक्राउ


0
Shares

लोहनीले अमेरिका, जापान, पोर्चुगललगायतका देशहरुमा आकर्षक सेवा–सुविधासहितको रोजगारी मिलाइदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले त्यसरी प्रतिव्यक्ति ७ देखि ३५ लाख रुपैयाँसम्म लिएको खुलेकोसमेत प्रहरीले जनाएको छ ।