२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


न्यू डायमन्डको अपराजित यात्रा कायमै


0
Shares

प्रतियोगिताअन्तर्गत् नयाँबसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा मंगलबार भएको खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो ।

यस्तै, मंगलबारै भएको अर्को खेलमा पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोलीले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो ।

जारी प्रतियोगितामा समान ६/६ खेल खेलेका एपीएफ र शिबम् न्यू डायमन्ड एकेडेमीले अपराजित रहँदै समान १८/१८ अंक जोडेका छन् । तेस्रो स्थानमा रहेको पुलिसको १२ अंक छ ।