 
	    घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस सुवारेजले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औ मिनेटमा लुइस सुवारेजले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत यसअघि भएको पहिलो सेमिफाइनलको पहिलो लेगको खेलमा लेगानेस र सेभियाले १–१ गोलको बराबरी खेलेका थिए । प्रतियोगिताको दोस्रो लेगको खेलहरु आगामी साता हुने छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्