Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


स्की खेलाडीको बिदाइ


0
Shares

शुक्रबार राजधानीमा एक कार्यक्रम गरी नेपाल स्की संघले प्रतियोगितामा भाग लिने नेपाली खेलाडी सफलराम श्रेष्ठको बिदाइ गरेको हो ।

सफलरामका बाबुसमेत रहेका नेपाल स्की संघका अध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले शुभकामनासहित बिदाइ गरे ।