
डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गरेर सबै दोषीहरुलाई कारबाही गर्न माग गरेका हुन् ।
न्यायिक जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँसहित विभिन्न पदाधिकारी, डीनहरुलगायतलाई बर्खास्त गरी कारबाही गर्न सिफारिस गरेको छ ।
डा. केसीले आइओएमका डीनको कार्यसम्पादनमा अवरोध रोक्नुपर्ने, प्रधानन्यायाधीश गोपाल पराजुलीलले राजीनामा दिनुपर्नेलगायतका माग पनि विज्ञप्तिमार्फत् दोहोर्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्