१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चरेससहित काठमाडौंबाट दुई युवा पक्राउ


0
Shares

जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदीप तामाङलाई प्रहरीले डल्लु पुलनजिकबाट पक्राउ गरेको हो ।

उनीहरुले सो चरेस व्यापारिक प्रयोजन वा आफूले प्रयोग गर्नका लागि ल्याएका हुन् भन्नेबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । रासस