२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हावाहुरीले पाराग्लाइडिङ खस्यो, दुईजना घाइते


0
Shares

दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाइलट कास्की, खहरेका ३४ वर्षीय राजबहादुर जिसी घाइते भएका हुन् ।

हावाहुरीका कारण अवतरण गर्नेक्रममा अनियन्त्रित भइ पाराग्लाइडिङ भुइँमा झरेको थियो ।

घाइतेमध्ये जापानी नागरिकको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । अर्का घाइतेको ढाडमा चोट लागेका कारण फेवासिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।