१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


३३ किलो सुनकान्डबारे छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन


0
Shares

गृह सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा अपराध अनुसन्धान विभागका डीआइजी पुष्कल रेग्मीको कमान्डमा छानबिन समिति गठन गरिएको हो ।

गत फागुनको पहिलो साता चूडामणि उप्रेतीले चीनको केरुङ हुँदै ल्याएको ३३ किलो सुन हराउनु र गाडीका चालक सनम शाक्यको हत्या हुनुमा प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले अपराध अनुसन्धान महाशाखाका प्रमुख दिवेश लोहनीसँग बयान लिइसकेको छ ।

छानबिन समितिले अपराध महाशाखाका सइ बालकृष्ण सञ्जेल, डीएसपी प्रजीत केसीलगायतसँग पनि बयान लिइरहेको छ ।

सो घटनामा संलग्नहरुमध्ये ११ जनालाई पक्राउ गरी छानबिन थालिएको हो ।