१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पुनःनिर्माणका लागि आवश्यक परे कानुन संशोधन हुन्छ : मुख्यमन्त्री पौडेल


0
Shares

मुख्यमन्त्री पौडेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुक्रबार हेटौंडामा गरेको प्रदेश नम्बर–३ स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ऐन–कानुन समयसापेक्ष बनाइने बताएका हुन् ।

वास्तविक भूकम्पबाटपीडित जनताको तथ्यांक संकलन गर्न स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाइनुपर्नेमा पनि उनले जोड दिए ।

उनले प्राधिकरणले आर्थिक पारदर्शीताका साथ जनतालाई तत्काल सहयोग उपलब्ध गराइ भवन निर्माणकार्यलाई तीव्रता दिन प्रदेशस्तरीय सरकारलाई समन्वय, सहकार्य गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।