
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको स्पोर्टस् अवार्ड आगामी जेठ ३ गते हुँदैछ ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सहास स्पोर्टस् र खेलकुद पत्रकार मञ्चबीच प्रायोजन सम्झौता भएको हो ।
सम्झौताअनुसार सहास् स्पोर्टस्ले खेलकुद पत्रकार मञ्चलाई आगामी एक वर्षभरि आवश्यकपर्ने पोसाक उपलब्ध गराउनुका साथै अवार्ड विजेता खेलाडीलाई उपहार प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्