
मृतकमध्ये तीनजना प्रौढ र चारजना बालबालिका रहेका छन् ।
तीमध्ये प्रौढहरुको शव घरको कम्पाउन्डबाहिर र अरु शव घरभित्र फेलापरेको जनाइएको छ ।
उक्त घर केही समयदेखि खाली रहेकाले उनीहरुले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेर त्यहाँ राखेको हो भन्ने विषयमा त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्