१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


दुई निर्माण व्यवसायी समातिए


0
Shares

जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहकाअनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् ।

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो ।

अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ ।

जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताइन् । रासस