Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


श्रीकीर्ति विहारमा सामूहिक महापरित्राण


0
Shares

दिवंगत् भिक्षु र दाताहरुको योगदानको स्मरण गर्दै उनीहरुको निर्वाण कामनार्थ महापरित्राण गरिएको हो ।

महापरित्राण कार्यक्रममा भिक्षु, उपासक र उपासिकाहरुको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा भगवान बुद्वको उपदेशको स्मरण गरिएको थियो ।