काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने खेलमा लुम्बिनीले काठमान्डु गुर्खाजलाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।
टस जितेसँगै लुम्बिनीले बलिङ रोजेको छ भने काठमान्डुले सुरुवातमा ब्याटिङ गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्