Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


जनकपुरविरुद्ध विराटनगरको १७४ रन, तीन ब्याटरको अर्धशतक


104
Shares

काठमाडौं । तीन ब्याटरले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य राखेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १७४ रन बनाएको हो। यससँगै जनकपुरले जितका लागि १७५ रन बनाउनुपर्ने भएको छ।

Skip This