Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


सुनकोसी मरिण आयोजनाका निर्देशक रिजाल पक्राउ


0
Shares

काठमाडौं । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई पक्राउ गरी काठमाडौं पठाएको हो ।

आयोजनाका निर्देशक रिजाललाई हिजो नै जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले काठमाडौं पठाएको जनाएको छ । पक्राउको कारणबारे खुलाइएको छैन ।

Skip This