काठमाडौं ।
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे छ ।
जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार पदोन्नति भएका सैनिक अधिकृतहरूलाई आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्