Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले लिए शपथ


0
Shares

काठमाडौं । नेकपा एमालेका तीन केन्द्रीय सदस्यले शपथ लिएका छन्।

केन्द्रीय कार्यालय च्यासलमा मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना अध्यक्ष केपी ओलीसँग शपथ लिएका हुन्।

शपथ लिनेमा मोहम्मद इस्तियाक राई, डा‍।पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई रहेका छन्।

अरू मनोनीत केन्द्रीय सदस्यले यसअघि नै शपथ लिइसकेका छन्।

Skip This