काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनर विनोद भण्डारी ९ रन बनाएर आउट भएका हुन् ।
उनी शेर मल्लको बलमा आउट भएका थिए । भण्डारीले ८ बलको सामना गर्दै ९ रन बनाए । उनी ३.१ ओभरमा पभेलियन फर्किएका हुन् ।










प्रतिक्रिया दिनुहोस्