Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य


65
Shares

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ तथा बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार राति १२ बजेदेखि प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य भएको हो ।