Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाराजगञ्जस्थित निवासबाट पक्राउ


0
Shares

काठमाडौँ । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि, उजुरीमा उल्लेखित विषय भने सार्वजनिक भएको छैन।

जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। २०७८ फागुन १ गते जबरा विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

Skip This