काठमाडौं । भोलि (शुक्रबार)देखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।
भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा र २३ गतेलाई’ जेनजी सहिद दिवस’ घोषणा गरेकाेले सार्वजनिक बिदा दिने सरकारको निर्णय गरेर जम्मा ४ दिन सार्वजनिक बिदा दिएकाे हाे ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्