Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रसुवा बाढीमा २८ जना प्रहरी सम्पर्कविहीन


0
Shares

काठमाडौं । रसुवा जिल्लाका विभिन्न स्थानमा ६४ जना प्रहरी खटिएकोमा ३२ जना सम्पर्कमा आएका छन् ।

प्रहरी प्रधान कार्यालयले २८ जना अझै सम्पर्कमा नरहेको जनाएको हाे।

भोटेकोसी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएकाे हाे ।