Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रसुवा बाढी अपडेट: ३२ जना प्रहरी जवान सम्पर्कविहीन


0
Shares

काठमाडौं । रसुवाकाे भीषण बाढीमा परी नेपाल प्रहरीका ३२ जना प्रहरी अझै सम्पर्कविहीन भएका छन् ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लले रसुवाको टिमुरेसहितका कार्यालयका ३२ जना प्रहरी सम्पर्कमा नआएको बताउनुभएकाे हाे।

भोटेकोसीमा आएको बाढीका कारण प्रहरीको टिमुरे, स्याफ्रुबेसी र मैलुङसहितको कार्यलय बाढीको चपेटामा परेको थियो ।