Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


गृह जिल्ला झापा पुगे केपी ओली


143
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुग्नुभएकाे भएकाे छ ।

इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उहाँ इलाम प्रस्थान गर्नु भएको हो ।

उहाँ आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभएकाे छ ।