काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएकाे छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ११ बजे बस्ने गरी तय भएको बताउनुभएकाे हाे ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक विषय र नीतिगत निर्णयकाे बारेमा छलफल केन्द्रित हुने समेत उहाँले बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्