Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


गायिका दीपिकाको नयाँ गीत ‘पातली डन’ सार्वजनिक


130
Shares

काठमाडौं । गायिका दीपिका पौडेलको नयाँ गीत ‘पातली डन’ सार्वजनिक भएको छ।

दीपिकाको स्वर र थेगो रहेको गीतमा कृष्ण समीप सुवेदीको शब्द तथा संगीत रहेकाे हाे। फिचरिङ पनि सुवेदीकै रहेको छ। गीतको भिडियोमा सुरेश खोली, जुना विश्वकर्मा र दीपिका पौडेलको अभिनय रहेकाे हाे।

मुकेश नेपालीले भिडियोकाे निर्देशन र कोरियोग्राफी पनि निर्देशक आफैँले गरेका हुन् ।