काठमाडौं । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला दहन गर्दै प्रर्दशन गरेका छन् ।
विहिरबार मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकाे भन्दै प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् ।
मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् ।
सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पुरा नगरेपछि मन्त्रालय फिर्ता बोलाए पनि अर्को अधिकृत नपठाएर बजेट प्रिज गर्ने काम भएको उनीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्