Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


रास्वपाका सभापति लामिछानेले लिए शपथ


13
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार राति पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिनुभएकाे छ।

उहाँलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथग्रहण गराउनुभएकाे हाे । चितवनमा यहि असार ७ गतेदेखि शुक्रबारसम्म भएकाे पार्टीकाे प्रथम महाधिवेशनबाट सभापतिमा लामिछाने निर्विरोध निर्वाचित हुनुभएकाे थियाे ।